काठमाडौ, सत्तारुढ गठबन्धनका दलबीच आज संसदमा एमसीसी टेबल गर्न सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा केही बेरअघि बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ। त्यसो त यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर […]
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख […]
काठमाडौं– सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो। छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र […]
काठमाडौ, सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु फेरि छलफलमा जुट्ने भएका छन् । बुधबार बिहान ११ बजेदेखि एक घण्टा बालुवाटारमा छलफल गरेका तीन नेताहरु अहिले अपरान्ह ४ बजे बालुवाटारमा जुट्दैछन्। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा माओबादी केन्द्रमा अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांँँग्रेसका सभापति एवं प्रधानमन्त्री […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ […]
काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ । माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत […]
काठमाडौ, सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको सत्ता घटकहरुको बैठक स्थानीय तहको निर्वाचनमा वैशाखमै गर्ने गरी सरकारलाई सुझाव दिने गरी उठेको छ। बैठकपछि पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक […]