Sajhamanch Archive

एमसीसी पास गर्नेमा सत्ता गठबन्धनमा जुट्यो सहमति, आजै संसदबाट पास गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास गर्नेमा सत्ता गठबन्धनमा जुट्यो सहमति, आजै संसदबाट पास गरिने.

काठमाडौ, सत्ता गठबन्धनको आइतवार बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न सहमति गरेको छ। यो सहमतिसँगै आइतवार बस्ने संसद बैठकबाट एमसीसी सम्झौतालाई पारित गरिने नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। उनका अनुसार आइतवार दोस्रो पटक बस्ने संसद बैठकबाट पारित गरिने सहमति गठबन्धनमा भएको छ। एमसीसी पास गर्न गठबन्धनको साथ नपाएपछि […]

एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै.

काठमाडौं, सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ। त्यसअघि एमसीसीमा साझा धारणा बनाउन सत्ता गठबन्धन छलफलमा जुट्ने भएका हुन्। आजको संसद् बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्न लागेको […]

एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत, औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने.

काठमाडौ, अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन्। तर, त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने भएका छन्। संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि गत बिहीबार […]

एमसीसीका विषयमा सहमति जुटाउन बिहान १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका विषयमा सहमति जुटाउन बिहान १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने.

काठमाडौं- एमसीसीका विषयमा सहमति जुटाउन आइतबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ। संसद बैठक बस्नुअघि एमसीसीबारे गठबन्धनका दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक बस्न लागेको हो। संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ। शुक्रबार नै एमसीसीका विषयमा गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एकीकृत समाजवादीले समय मागेका […]

एमसीसीबारे सत्ता गठबन्धनका दलहरुको ‘निर्णायक’ वार्ता आज

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे सत्ता गठबन्धनका दलहरुको ‘निर्णायक’ वार्ता आज.

काठमाडौ, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जनाइएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो। एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका […]

बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी.

हेटौंडा, बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ […]

सत्ता गठबन्धनको बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धनको बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल.

काठमाडौँ– शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ । निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको छ । संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए । तीन पटकमा सम्पन्न […]

गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र.

काठमाडौ, सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा सदस्य पदमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ। समितिका संयोजक कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवार विजयी गराउन मतदाताहरूलाई अपिल गर्दै यसका लागि सातै प्रदेशमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो। […]