Sajhamanch Archive

अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप

Published: in विविधा, by . Leave a Comment on अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप.

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० औँ विकेट लिएका छन्। ५० विकेटको कोशेढुंगा भेट्टाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्। सन्दीपले चार देशीय टी-२० आई श्रृङ्खला अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा करियरको ५०औँ विकेट लिएका हुन्। त्यसका लागि उनले आयरल्यान्डका ब्याटर जर्ज डोक्रेललाई सिकार बनाए। २२ बलमा २८ रन बनाएका उनी […]