Sajhamanch Archive

तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता.

तनहुँ, तनहुँमाआज प्रणय दिवसकै दिन चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिए । आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उनले बताए । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । […]