कोरोनाका कारण विद्यालय बन्द हुँदा बिक्री भएन सरस्वती पूजाका लागि बनाइएका मूर्ति
Published: Leave a Comment on कोरोनाका कारण विद्यालय बन्द हुँदा बिक्री भएन सरस्वती पूजाका लागि बनाइएका मूर्ति.
by .वीरगंज, कोरोना संक्रमणको दर घट्दा यसपटक विद्यालय निर्वाध चल्छन् र सरस्वती पूजाका लागि बनाइएका माटाका मूर्तिको कारोबार नाफामा जान्छ भन्ने ठानेका वीरगंजका मूर्तिकार अहिले निराश छन्। कोरोनाको नयाँ भेरियन्ट ओमोक्रनले जनजीवन प्रभावित हुन थालेपछि पछिल्लोपटक बन्द गरिएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन्। दुईरतीन महिना अघिदेखि नै सरस्वतीको मूर्ति धमाधम बनाइएको थियो। मूर्तिकारहरु यसपटक अघिल्लो वर्षको […]