Sajhamanch Archive

तिमीसँगै बसेर बनाएका योजनाले पुर्णता पाउँछ

Published: in विचार/ब्लग, by . Leave a Comment on तिमीसँगै बसेर बनाएका योजनाले पुर्णता पाउँछ.

झापा । मैले २०६७/६८ बाट रेडियोमा काम गर्न थालेको थिएँ । त्यतिबेला कम्ती मात्रामा झापामा मिडिया हाउस भएकाले होला संचारकर्मीको महत्व र भूमिका फरक थियो । हरेक राजनीतिक दल र तिनका नेता कार्यकर्ता, सामाजिक ब्यक्ति, व्यवसायीहरु संचारकर्मीसंग निकट हुने गर्दथे । सोही क्रममा सुनेको एकजना राजनीतिक ब्यक्तित्वको नाम हो ज्ञानुराम प्रसाई । जतिबेला पूर्वमा लिम्बुवानसहित […]

लकडाउन अवधिमा वीर अमरसिंह माविको रुप फेरियोः छात्रालाई सेनिटरी प्याड फेर्न छुट्टै कक्ष निर्माण

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by . Leave a Comment on लकडाउन अवधिमा वीर अमरसिंह माविको रुप फेरियोः छात्रालाई सेनिटरी प्याड फेर्न छुट्टै कक्ष निर्माण.

बिर्तामोड । स्थानीय सरकार गठन भएपछि सामुदायिक विद्यालयहरुको स्वरूप परिवर्तन हुन थालेको छ । गरीब, निमुखा जनताका छोराछोरी अध्ययन गर्ने विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान जानु तथा शिक्षकको जिम्मेवारीपनले शिक्षा क्षेत्रमा केही सुधारका आशा गर्न थालिएको छ। यही आशाको एउटा दियो बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालय पनि बनेको छ । […]

कोरोनाको सन्त्रासमा रेडियोकर्मीहरु झन् जिम्मेवार हुनुपर्ने

Published: in विचार/ब्लग, by . Leave a Comment on कोरोनाको सन्त्रासमा रेडियोकर्मीहरु झन् जिम्मेवार हुनुपर्ने.

नेपाललगायत विश्वका २१० वटा मुलुक कोभिड १९ कोरोना भाईरसबाट ग्रसित छन् । कोभिड १९ को महामारीले विश्वका शक्तिशाली मानिएका र भनिएका देशहरु भयभित छन् । विश्वका शक्तिशाली देश आफ्ना नागरिकलाई कसरी यो महामारीबाट जोगाउने र कमभन्दा कम क्षति होस् भनेर योजना बनाइरहेका छन् । विश्वका अधिकांश देशहरु स्वास्थ्य संकट र लकडाउनको अवस्थामा छन् । अधिकांश […]

स्वास्थ्य बीमाबाट सेवा नदिने अस्पतालको दर्ता खारेज गर

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य बीमाबाट सेवा नदिने अस्पतालको दर्ता खारेज गर.

देश अहिले लकडाउनमा छ । मानवीय आवश्यकता जति भए पनि परिस्थिति अनुसार वर्तमान अवस्था सहज बनाउन राज्य र जनता एकजुट भएर सामना गरिहरेका छन् । एकमहिना लामो लकडाउनले अर्थतन्त्र धरासायी बन्दै गएको छ । यो असहज परिस्थितिमा राज्यका हरेक निकाय सकृय भएर काम गर्नुपर्ने समय हो । सरकारले अत्यावश्यक बस्तुको बिक्री वितरण र संचालनमा कुनै […]

श्रमिक बाँचे श्रम बाँच्नेछ अनि यसैबाट राजनीति मौलाउनेछ

Published: in विचार/ब्लग, by . Leave a Comment on श्रमिक बाँचे श्रम बाँच्नेछ अनि यसैबाट राजनीति मौलाउनेछ.

देश लकडाउनमा छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ।श्रमिकहरुलाई खान समस्या भए स्थानीय सरकारले विभिन्न माध्यमबाट राहत वितरण पनि गर्दैछ । आज झापामा झमझम पानी पर्दैछ । तर त्यो पानीको कुनै परवाह नगरी चिया मजदुरहरु छाता र प्लास्टिकबाट बनेको रेनकोट ओडेर चिया टिप्दैछन । यो दृश्यले जो कोहीलाई पनि भाबुक बनाउँछ । श्रमिकहरु चिया […]

लकडाउन मात्र हो, संकटकाल होईन

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on लकडाउन मात्र हो, संकटकाल होईन.

लकडाउन मात्र हो, संकटकाल होईन तिमी बाच भनेर सरकारले घरभित्र बस्नु भनेको मात्र हो । हामी संकटमा छैनौं घरमा छौं । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला मानवीय क्षति ब्यहोर्नु परेको छ शक्ति रास्ट्रहरु जनतासंग आश्रित भएका छन् । जनताको सहयोगले मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ।उनिहरु अहिले एकअर्कालाई आरोपप्रत्यारोप लगाउन उद्द्दत देखिन्छन् । भोली […]

बैकिंङ्ग सेवा छन्, सेवाग्राही छैनन्

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on बैकिंङ्ग सेवा छन्, सेवाग्राही छैनन्.

विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक बन्चित हुनु नपरोस् भनेर बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा सहायता केन्द्र स्थापना गरेको जनाएको छ । ग्राहक सहायता […]

निजि शिक्षक, सरकारी निर्देशन

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on निजि शिक्षक, सरकारी निर्देशन.

पश्चिमा मुलुक भन्दा अलि सुरक्षित भएको जस्तो देखिन्छ पूर्वीय मुलुकहरू नेपाल लगायतका बिकासोन्मुख देशलाई निक्कै कठिन स्थिति शृजना भएको छ । नेपाल सरकारले घोषणा गरेको एकसाता लामो लकडाउन सकिनु पुर्व संन्ध्यामा पुन अर्को एकसाता लकडाउन थप्ने निर्णय गरेको छ। लकडाउन थप्नेसँगै अन्य निर्णयले जनतामा राहतको महशुस गरेका छन् । बिजुली, ईन्टरनेट खाद्यान्न लगायतका सेवा प्रदायक […]

लकडाउनले पारिवारिक र ब्यवहारिक हुन सिकायो

Published: (Updated: ) in विचार/ब्लग, समाज, by . Leave a Comment on लकडाउनले पारिवारिक र ब्यवहारिक हुन सिकायो.

लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै हो यो यथार्थ पनि हो । तनावग्रस्त जीवन परिवार, ब्यापार, साथीभाई, राजनीति, समाज र भूगोल मानवीय जीवनमा निरन्तर जोडिने शब्द […]

सरकारले मान्यो, जनताले मानेनन्

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on सरकारले मान्यो, जनताले मानेनन्.

सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो ।मगलबार बिहानबाट शुरु गरिएको लकलाई उनीहरुले नै उल्लंघन गरेको पाइयो। […]