Sajhamanch Archive

शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्

Published: (Updated: ) in विविधा, by . Leave a Comment on शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्.

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक रोगी अम्बिका ढकाललाई इटहरी स्थित मायाघर नेपालले उद्धार गरि लगेको थियो ।   आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा […]

चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको […]

शिक्षामा बृहत्तर योजना कार्यान्वयमा, स्मार्ट विद्यालयदेखि ज्ञान घरसम्म

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by . Leave a Comment on शिक्षामा बृहत्तर योजना कार्यान्वयमा, स्मार्ट विद्यालयदेखि ज्ञान घरसम्म.

शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक […]

प्रविधिमा फड्को मार्दै भानु मावि

Published: (Updated: ) in शिक्षा, समाज, by . Leave a Comment on प्रविधिमा फड्को मार्दै भानु मावि.

शिवसताक्षी । शिवसताक्षी नगर भित्रको ३४ ओटा सामुदायिक विद्यालय मध्ये भानु मावि लालझोडा छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ । शिवसताक्षी ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको रुपमा चिनिएको हो । यस विद्यालयले कम्प्युटर इन्जिनियरिङका चार ब्याचका विद्यार्र्थी उत्पादन गरी सकेको प्रधानाध्यापक डाम कुमार कुवँरले जानकारी दिए […]

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामको नेतृत्वका लागि तीन जनाको रोचक प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामको नेतृत्वका लागि तीन जनाको रोचक प्रतिश्पर्धा.

शिवसताक्षी । झापाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको धार्मिक तथा पर्यटन विकास समितिमा तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । झापाको शिवसताक्षी ११ मा रहेको पूर्वकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा तुला बोखिम, रुद्रमणी भट्टराई र प्रसाद सुब्बा रहेका छन् । […]

सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि.

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे लगाउने काम सम्पन्न भएसँगै सताक्षीधाममा पर्यटकको संख्यामा बृद्धि भएको धाम विकास समितिले जनाएको छ । सडक निर्माण सँगै शिवसताक्षी नगरपालिकाले […]

साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार.

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । शनिबार साझामञ्च डटकममा साङ्लोमा बाधिएकी महिलाको समाचार प्रकाशन भएको २४ घण्टा नविदै उक्त महिलाको उद्धार गरिएको हो । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका […]

उपचार अभावमा शिवसताक्षीकी एक महिला तीन वर्षदेखि साङ्लोमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on उपचार अभावमा शिवसताक्षीकी एक महिला तीन वर्षदेखि साङ्लोमा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्ली लगाएको छ । उनी भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले उनलाई सांङ्लीले बाँधेर राखेका हुन् । उनको दुवैवटा खुट्टामा साङ्ली लगाएको छ । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् । विगत १६ वर्ष अघिदेखि विरामी […]

वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका.

शिवसताक्षी । निर्वाचित जनप्रतिनिधिले काम सम्हालेपछि शिवसताक्षी नगरपालिका वडा नं. ११ मा सडक, विजुली, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा काम भएको पाइएको छ । वडाका पूल, कल्भर्ट, मठमन्दिर, विद्यालय, पर्यटकीय क्षेत्र, सडक, विद्युत, नदीको कटान रोक्न तटबन्ध, विपन्नलाई आवासजस्ता आयोजनाहरु निर्माण सम्पन्न भएका हुन् । कतिपय वहुवर्षीय योजनाहरु सञ्चालनमा रहेको पाइएको छ । […]

नेकपा एमाले शिवसताक्षी मेयरका आकांक्षी थोप्रा र उपमेयरकी आकांक्षी नेपाल टप वानमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी मेयरका आकांक्षी थोप्रा र उपमेयरकी आकांक्षी नेपाल टप वानमा.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरका आकांक्षीहरुको पार्टीको आन्तरिक चुनावमा मेघहाङ्ग थोेप्रा (रोसन) टप वान परेका छन् । त्यस्तै राधाकृष्ण खनाल टप टुमा पर्न सफल भएको समचार स्रोतले बताएको छ । विश्वस्त समाचार स्रोतका अनुसार उपमयरमा भोजकुमारी नेपाल टप वनमा परेकी छन् भने, भरत इन्दिरा बस्नेत टप टुमा पर्न सफल भएको बताइएको छ । आसन्न […]