Sajhamanch Archive

शिवसताक्षीमा रिङ्गरोडले सबै वडा जोड्यो, दश किलोमिटर कालो पत्रे सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on शिवसताक्षीमा रिङ्गरोडले सबै वडा जोड्यो, दश किलोमिटर कालो पत्रे सम्पन्न.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर समृद्धको आधार मानेको रिङ्गरोड सडक पाँच वर्षमा १० किलोमिटर कालो पत्रे गरेको छ । नगर गौरवको आयोजनामा समेटिएको ३९ किलोमिटर सडकको १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो । नगरपालिकाको धरमपुरबाट वडा नं. हुँदै सुरु भएको सडक माइधर सम्म आउँदा नगर सबै वडाहरुलाई छुने गर्दछ । सडकको काम गएको पाँचवर्षमा पुल, […]

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?.

शिवसताक्षी । स्थानीयतहको निर्वाचन नजिकदै गर्दा झापा शिवसताक्षीमा मेयर पदका लागि आकाक्षीहरुको चर्चा चल्न थालेको छ । सरकारले स्थानीयतहको निर्वाचन २०७८ बैसाख ३० गतेका लागि तोकेको छ । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका लागि आंकाक्षी उमेद्धारहरु आफ्नो पक्षमा माहोल बनाउन लागि परेका देखिन्छन् । शिवसताक्षीमा अहिले दिनहुँ जसो राजनीतिक विषयमा छलफल हुन थालेको छ । […]

शिवसताक्षी उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई ठूला व्यवसायीको प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई ठूला व्यवसायीको प्रतिश्पर्धा.

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दुई उमेद्वारको कडा प्रतिश्पर्धा हुने भएको छ । चुनावमा संयुक्त गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै लड्ने भएको हो । नेकपा एमालेका तर्फबाट झापा शिवगञ्ज निवासी सफल व्यवसायी रोषन फर्निचर उद्योगका प्रोपराइटर राम नरेश शर्माले उम्मेद्वारी दिने भएका छन् । नेकपा एमालेले शिवताक्षीले फर्निचर व्यवसायी रामनरेश […]

सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु

Published: (Updated: ) in विविधा, समाज, by . Leave a Comment on सताक्षीधामदेखि होकलबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होकलबारी सम्मको सडकमा कालो पत्रे गर्न सुरु गरिएको छ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो । प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ करोडको लागतमा २७ किमी सडकको तिब्र रुपमा […]

शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जात जातिलाई […]

नेकपा एमाले झापा क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेकपा एमाले झापा क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुँदै.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधिहरु छनौटका लागि झापा क्षेत्र नं. ४ मा मतदान सुरु भएको छ । नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिको ९ जनाको कोटामा २० जना चुनावी मैदानमा उत्रिएका छन् । विहीबार ३३ जना आकांक्षीले मनोनयन दर्ता गराएपनि शुक्रबार १३ जनाले उम्मेद्वारी फिर्ता लिएपछि २० जना महाधिवेशन […]

नेकपा एमालेको वडा अधिवेशनः शिवसताक्षीका सात वडामा सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेकपा एमालेको वडा अधिवेशनः शिवसताक्षीका सात वडामा सर्वसम्मत.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शिवसताक्षी वडा अधिवेशनमा नगरका ७ वटा वडामा वडा कार्य समिति सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको दशौ महाधिवेशन अन्तर्गत प्रथम अधिवेशनबाट २ वर्षे कार्यकालका नगरको ११ वडा मध्ये ७ वटा वडाका वडाअध्यक्ष सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । नगरको वडा ५,६, ८ र १० […]

अविरल वर्षाका कारण झापाका किसानले लगाएको धानबाली पानीमा डुब्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on अविरल वर्षाका कारण झापाका किसानले लगाएको धानबाली पानीमा डुब्यो.

शिवसताक्षी । सोमबारदेखि परेको अविरल वर्षाका कारण झापाका किसानको धानबाली नष्ट गरेको छ । किसानले वर्ष भरी खाने खाद्यन्य धानबाली पानीले नष्ट गरेको हो । झापा लगायत तराईका मोरङ, सुनसरी जिल्लामा लगाएका धान बाली पानीले नष्ट गरेको हो । यतिबेला किसानले धान काटर पाँजा लगाएका थिए । कतिपय किसानले पाँजा लगाएको धान उठाउन तमतयार थिए […]

शिवसताक्षी नगर सभापतिका लागि दुई युवा उम्मेदवार बीच प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on शिवसताक्षी नगर सभापतिका लागि दुई युवा उम्मेदवार बीच प्रतिश्पर्धा.

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शिवसताक्षीको नगर अधिवेशनको पूर्व सन्ध्यामा नगर सभापतिको युवा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् । नगर सभापति पदका चार जनाको नाम चर्चामा रहेपनि हाल २ जना खुल्ला प्रतिश्पर्धामा उत्रेका छन् । शिवसताक्षी न.पा. ११ निवासी अशोक बस्नेत र शिवसताक्षी न.पा. ७ का तुलाराम बोखिम चुनावी माहोल आफ्नो […]

मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, by . Leave a Comment on मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मंगलबारे बजारमा गए राति आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीय नन्द कला राई र नेत्र चिमरियाको दुई घर मध्ये एक घर पूर्ण रुपमा क्षति भएको […]