Sajhamanch Archive

कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै शिवसताक्षीका मेयर, स्वास्थ्यको टोलीद्वारा औषधि वितरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै शिवसताक्षीका मेयर, स्वास्थ्यको टोलीद्वारा औषधि वितरण.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेका सक्रिय संक्रमितलाई हौसला तथा औषधि वितरण गर्न शिवसताक्षी मेयर संक्रमितको घरमै पुगेरका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १ शुक्रबारे स्थित एउटै परिवारका पाँच जना संक्रमितलाई मेयर चन्द्रकुमार सेर्मा र नगर स्वास्थ्यको टोली घरमै पुगेर संक्रमितहरुलाई स्वास्थ्यका विषयमा जानकारी लिएको हो । टोलीले दूधे आयुर्वेदबाट इम्युनिटी पावर बढाउने औषधीहरु समेत […]

नगरमा भएको अक्सिजनसहितको एम्बुलेन्स अपुग भए नगरका गाडीहरु प्रयोगमा ल्याउनेः प्रमुख प्रशासकीय अधिकृत राई

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on नगरमा भएको अक्सिजनसहितको एम्बुलेन्स अपुग भए नगरका गाडीहरु प्रयोगमा ल्याउनेः प्रमुख प्रशासकीय अधिकृत राई.

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण दर उच्च रहेपछि शिवसताक्षी नगरपालिकाले अक्सिजन सहितको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको जनाएको छ । नगर भित्र रहेका कोरोना संक्रिमतहरुलाई निशुल्क अस्पताल सम्म पु¥याउने ल्याउने नगरमा रहेको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगर भित्ररहेका संक्रमितहरुका नगरपालिकाले यस अघि नै २५ बेडको आइशोलेसन र ७ बेडको कोभिड अस्पताल निर्माण […]

शिवसताक्षीमा चार वडा कार्यालय भवन निर्माणको चरणमा

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on शिवसताक्षीमा चार वडा कार्यालय भवन निर्माणको चरणमा.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा चार वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् । नगरको वडा नं. १, ३, ५ र ६ नं. वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको हो । प्रदेश सरकार र स्थानीयतहको बजेटबाट वडा कार्यालय भवनहरु धमाधम निर्माण भैरहेका छन् । भाडाको घरमा वडा कार्यालयको काम गर्दै आएपनि कोठाहरुको अभाव […]

नगर स्तरीय दूधे रंगशाला कम्पाण्डको काम सम्पन्न, ६ वर्षसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on नगर स्तरीय दूधे रंगशाला कम्पाण्डको काम सम्पन्न, ६ वर्षसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगाशालाको घेराबाराको काम सकिएको छ । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित ११ र ९ नं. वडा कार्यालयसँग जोडिएको रंगशालाको ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा चारैतिर १० फुट अग्लो वाल […]

कोरोनाले थलिएको पर्यटकीय क्षेत्र चलायमान बन्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कोरोनाले थलिएको पर्यटकीय क्षेत्र चलायमान बन्दै.

शिवसताक्षी । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण थलिएको पर्यटन क्षेत्र अवस्था सामान्य भएसँगै चलायमान बनेको छ । झापा शिवसताक्षीमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यतिबेला आन्तिरक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा विगत ९ महिना सुनसान बनेको थियो । तर लकडाउन खुल्ला […]

कोरोनाको कहरः शिवसताक्षीमा टोल–टोल मै विद्यार्थी पढाइदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कोरोनाको कहरः शिवसताक्षीमा टोल–टोल मै विद्यार्थी पढाइदै.

शिवसताक्षी । कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित गर्न केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थीहरु पढ्नबाट बच्चित बनेका छन् । शिवसताक्षी […]

विकासको चरणमा धार्मिक क्षेत्र सताक्षीधाम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on विकासको चरणमा धार्मिक क्षेत्र सताक्षीधाम.

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा तिब्ररुपमा विकास भइरहेको छ । शिवसताक्षी नगरपालिकाको गुरु योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासले गति लिएको हो । आ.व. २०७६÷०७७ धाम परिसरमा शिवसताक्षी नगरपालिकाकाबाट विनियोजित २५ लाखको लागतमा पार्केटिङ्ग टायल्स विछ्याईएको छ । धामबाट गौशालासम्मको क्षेत्र नेपाल सरकारबाट विनियोजित ५२ लाखको लागतमा बुद्ध पार्कमा जाने […]

नागरिकको सुरक्षाका लागि शिवसताक्षीका सबै नाका लक गर्छौः नगरप्रमुख सेर्मा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नागरिकको सुरक्षाका लागि शिवसताक्षीका सबै नाका लक गर्छौः नगरप्रमुख सेर्मा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दक्षिणी सीमाबाट भारतीय नागरिक प्रवेश गरेको भन्दै नगरले सीमा लक गर्ने भएको छ । शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती क्षेत्र होकलबारीदेखि दक्षिण क्षेत्रको भारतीय सीमाबाट भारतीय नागरिक प्रवेश गरेको स्थानीयले गुनासो गरेसँगै नगरले कठोर कदम चाल्ने निर्णय गरेको हो । शिवसताक्षीको दक्षिण गौरीगञ्ज गा.पा. १ पर्ने भारतीय सीमा दशगजा क्षेत्रको […]

लकडाउनको उल्लंघन भएपछि स्थानीयले गरे बाटो बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनको उल्लंघन भएपछि स्थानीयले गरे बाटो बन्द.

शिवसताक्षी । लकडाउनको समयमा भित्री बाटोमा चलपल बढेपछि गाउँलेले बाटो बन्द गरेका छन् । चोक तथा बजार सुनसान भएपनि सवारी साधान भित्र बाटो गरे चल्न थालेपछि गाउँलेले बाटो बन्द गरेका हुन् । स्थानीयले बाँसको बार लगाएर बाटो बन्द गरेका छन् । बारमा लेखिएको छ, पछि आइसियू र भेन्टिलेटरमा बस्नु भन्दा अहिले केही दिन घरमै बस्नु […]

अध्यक्ष शाहको अभिव्यक्तिप्रति सांसद साँवाको सचिवालयको आपत्ति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अध्यक्ष शाहको अभिव्यक्तिप्रति सांसद साँवाको सचिवालयको आपत्ति.

झापा । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले केही दिन अघि दिएको अभिव्यक्तिप्रति सांसद साँवाको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुको सचिवालयले पत्रकार भेटघाट गर्दै उक्त अभिव्यक्तिको खण्डन गरेको हो । गाउँपालिका अध्यक्ष शाहले फरक आस्था भएका कारण केन्द्रीय स्तरका विकासका योजना नदिएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै […]