Sajhamanch Archive

ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा.

काठमाडौं, सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व […]

सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा.

काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले बताएका छन्।