स्तनपान सप्ताह अगस्त १–८ : स्तनपानका विद्यमान समस्या र समाधानका उपाय
Published: (Updated: ) Leave a Comment on स्तनपान सप्ताह अगस्त १–८ : स्तनपानका विद्यमान समस्या र समाधानका उपाय.
by .समयको घडीमा फेरो मार्दै पुनः स्तनपान सप्ताह आइपुगेको छ । शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ छन् । विभिन्न संघ–संस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मे लगतैदेखि दुई वर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि हुन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान सर्वोत्तम हुने हिसाबले […]