Sajhamanch Archive

आज पनि घट्यो सुनको भाउमा

Published: in अर्थतन्त्र, by . Leave a Comment on आज पनि घट्यो सुनको भाउमा.

काठमाडौ, नेपाली बजारमा सुनको भाउ सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ यस महिनाकै कमजोर बनेको हो। आइतबार ४ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार […]

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, by . Leave a Comment on सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो.

काठमाडौं– नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो तोलाको १३ सय […]

२०० ले घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, by . Leave a Comment on २०० ले घट्यो सुनको मूल्य.

काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य […]

सुनको मूल्य तोलामा ४०० ले घट्याे

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on सुनको मूल्य तोलामा ४०० ले घट्याे.

काठमाडौं, साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा बुधबार ४००ले घटेर प्रतितोला ९२ हजार ६००कायम भएको हो। बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक […]