Sajhamanch Archive

लघुकथाः लकडाउन

Published: in शिक्षा, by . Leave a Comment on लघुकथाः लकडाउन.

निकै दिनदेखि यस्तै भइरहेको थियो । म अफिसबाट फर्कने क्रममा उनीसँग बसमा देखादेख हुन्थ्यो । सुरूको एक–दुई दिन त मतलबै भएन । ठसाठस भरिएको बसमा कसैलाई नियाल्नु पनि कसरी ? तर पछ्छिल्ला केही दिनबाट मैले महसुस गरेँ एक जोड़ी उत्साहित चन्चल आँखाहरुको उपस्थिति । उनी सधैं त्यही स्टेशन र एउटै समयमा बस चढेकोबाट मैले अनुमान […]