एकीकृत समाजवादीका नेता खनाललाई ओलीको मतपेटिका खाली गर्न एमाले उपाध्यक्ष नेम्वाङको चुनौती
Published: Leave a Comment on एकीकृत समाजवादीका नेता खनाललाई ओलीको मतपेटिका खाली गर्न एमाले उपाध्यक्ष नेम्वाङको चुनौती.
by .फिक्कल, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम-१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् । ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ […]