Sajhamanch Archive

गठबन्धनले छापामार शैलिमा महाअभियोग ल्याएर स्थानीय निर्वाचन भाँड्न खोज्यो : उपाध्यक्ष नेम्वाङ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनले छापामार शैलिमा महाअभियोग ल्याएर स्थानीय निर्वाचन भाँड्न खोज्यो : उपाध्यक्ष नेम्वाङ.

काठमाडौ, एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने सत्ता साझेदार दलको प्रस्तावलाई अलोकतान्त्रिक भनेका छन्। उनले देश स्थानीय तह निर्वाचनतर्फ गइसकेको अवस्थामा आएको महाअभियोग प्रस्तावले गम्भीर राजनीतिक संकट निम्त्याउने पनि बताएका छन्। एमालेले स्थानीय तह निर्वाचनमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम नै थालिसकेको अवस्थामा आएको महाअभियोगले संसदीय प्रणालीमै थप […]

कार्यान्वयन भइसकेको कानुन अहिले आएर संविधानसँग मिलेन भन्नु हास्यास्पद : सुवास नेम्वाङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on कार्यान्वयन भइसकेको कानुन अहिले आएर संविधानसँग मिलेन भन्नु हास्यास्पद : सुवास नेम्वाङ [अन्तर्वार्ता].

निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखमै स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ। तर, पाँचदलीय सत्ता गठबन्धनले त्यसलाई महिनौंपछि धकेल्ने तयारी गरिरहेका छन्। संविधानमा उल्लेख भएको व्यवस्था र स्थानीय तह निर्वाचन ऐनमा उल्लेख भएको व्यवस्था बाझिएको भन्दै ऐन संशोधन गर्ने उनीहरुको तयारी छ। संविधान र कानुनका प्रावधानलाई लिएर […]

विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो : उपाध्यक्ष नेम्वाङ

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो : उपाध्यक्ष नेम्वाङ.

इलाम– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तापक्षको गठबन्धनमा दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाइ छ । इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन लागेको भन्दै नेम्वाङले भने, […]