Sajhamanch Archive

साताको पहिला दिन नेप्से १४.६७ अंकले गिरावट

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको पहिला दिन नेप्से १४.६७ अंकले गिरावट.

काठमाडौ, साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दूमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ । आइतबार कारोबारमा आएका २२४ कम्पनीको […]

सेयर बजार बुधबार पनि भारी अंकले ओरालो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजार बुधबार पनि भारी अंकले ओरालो.

काठमाण्डौ । सेयर बजार बुधबार पनि भारी अंकले ओरालो लागेको छ। आज बजार २.४३ प्रतिशत अर्थात ६३.५४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३८ अंकले घटेर ४८८.८३ को विन्दूमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार […]

एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार.

काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठीक विपरीत भएको छ। बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६० […]

नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट.

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ। आज पूँजी बजार मापन परिसूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० बिन्दूमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से ७.७३ अंकले घटेको थियो। यसैगरी, आज ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ सूचक पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज यस्तो […]

साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको.

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज सेयर बजार मापक परिसूचक ७.७३ अंकले घटेको छ। गत साता समग्र नेप्से सूचक २.५० प्रतिशतले घटेको थियो। आज नेप्से ७.७३ अंकले घटेर २६५३.७० बिन्दूमा झरेको छ। यसैगरी आज तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका […]

साताको चौथो दिन १५.५० अंकले घट्यो सेयर बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको चौथो दिन १५.५० अंकले घट्यो सेयर बजार.

काठमाडौं-  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ। अघिल्लो दुई कारोबार सामान्य बढेको सेयर बजार आज भने १५.५० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज सेयर बजार मापन परिसूचक नेप्से १५.५० अंक्ले घटेर २७२०.४३ बिन्दूमा झरेको छ। अघिल्ला कारोबार दिन सोमबार र मंगलबार नेप्से सूचक क्रमशः २५.४१ अंक १७.४२ अंक […]

साताको दास्रो दिन नेप्से ०.०८ अंकले बढ्यो, पूँजी बजारमा ३ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको दास्रो दिन नेप्से ०.०८ अंकले बढ्यो, पूँजी बजारमा ३ अर्बको कारोबार.

काठमाडौं– साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने सेयर बजार सामान्य अंकले बढेको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) ०.०८ अंकले बढेर २७००.९८ बिन्दूमा पुगेको छ। सातको पहिलो कारोबार दिन आइतबार भने नेप्से १०० अंकभन्दा बढीले ओरालो लागेको थियो। आज सेयर बजारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक […]

साताको पहिलो दिन सेयर बजारमा पहिरो, २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको पहिलो दिन सेयर बजारमा पहिरो, २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक.

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। बिहान ११ बजे कारोबार सुरु भएलगत्तै घट्न थालेको सेयर बजार परिसूचक नेप्से ३ बजे कारोबार बन्दा हुँदासम्म १०१.२४ अंकले घटेर २७००.३२ अंकमा अडिएको छ। कारोबार सुरु भएको एक घण्टामै नेप्से ८२ अंकले घटिसकेको थियो। बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको बजार विश्लेषकहरुले गरेका […]

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक आज पनि घट्योसेयर बजार परिसूचक आज पनि घट्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक आज पनि घट्योसेयर बजार परिसूचक आज पनि घट्यो.

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ। आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ अडिएको छ। दिनभर ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज बजारमा २२७ कम्पनीको ६९ लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १३ मध्ये ३ वटा उपसमूहको सूचक वृद्धि भएको छ। […]

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो.

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज बुधबार २२.११ अंकले घटेर २८१३ अंकमा अडिएको छ। कारोबार रकममा पनि भारी कमी आएको छ। हिजो ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४७ करोडमा सीमित भएको छ। बुधबार सबै उपसमूह घटेका छन्। बैंकिङ १२, व्यापार ३६, होटल तथा पर्यटन २, विकास बैंक ४६, जलविद्युत ३२, फाइनान्स […]