सेयर बजारमा भारी गिरावट
Published: (Updated: ) Leave a Comment on सेयर बजारमा भारी गिरावट.
by .काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। बजार आज ७२.३२ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५१३.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१७ अंकले घटेर ४७३.३५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ। बजार […]