काठमाडौं– मंगलबार सेयर बजार परिसूचक नेप्से १६.३० अंकले घटेर २८३५ अंकमा अडिएको छ। कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लागेको थियो। आज बजारमा कुल ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ। हिजो सोमबार ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अंकले बढेको थियो। आज बैंकिङ […]
काठमाडौं– साताको पहिलो कारोबार दिन घटेको सेयर बजार दोस्रो कारोबार दिन भने बढेको छ। दोस्रो कारोबार दिन सोमबार सेयर बजार १५.६९ अंकले बढेर २८५१.६८ विन्दूमा पुगेको छ। अघिल्लो दिन ४० अंकले घटेको बजार आज भने बढेको हो। आज समग्र नेप्से ०.५५ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दूमा पुगेको छ। […]
काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दूमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दूमा झरेको छ। फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड […]
काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन पुँजीबजार मापक परिसूचक नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दूमा झरेको छ। यसभन्दा अघिल्लो कारोबार दिन मंगलबार नेप्से १९.२९ अंकले बढको थियो। आज समग्र नेप्से ०.५० प्रतिशतले घटेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३६ अंकले घटेर […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दूमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार […]
काठमाडौं– स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले सकारात्मकु बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दस्मा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्द उक्लिएको […]
काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटमा ब्रेक लागेको छ। धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारको गिरावटमा ब्रेक लाग्दै झिनो अंकले उकालो लागेको हो। आज बजार ३.३३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७७९.९८ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ को विन्दूमा पुगेको […]
काठमाडौं- यो साता निरन्तर ओरालो लागिरहेको सेयर बजारमा चौथो कारोबार दिन बुधबार पनि यो क्रम जारी रह्यो। आज पुँजीबजार मापक परिसूचक ९नेप्से० ३८.८२ अंकले घटेर २७७६.६५ बिन्दूमा आर्लिएको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६।५६ अंकले घटेको छ। सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार आठ अर्ब रुपैयाँभन्दा […]
काठमाडौ, सेयरबजार सामान्य गिरावट आएको छ। आज ५ दशमलव ९२ अंकले गिरावट आएको हो। सेयरबजार सूचक नेप्से २ हजार ८ सय १४ अंक कायम भएको छ। आज ५ अर्ब ३९ करोडको कारोबार हुँदा ९५ लाख कित्ता सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कमाउनेमा वीन लघु वित्त वित्तिय संस्था रहेको छ। यस कम्पनीको सेयर आज […]
काठमाडौं-दोस्रो कारोबार दिन सोमबार सेयर बजार अस्वाभाविक रुपमा ओरालो लागेको छ। यस दिन पुँजी बजार मापन परिसूचक नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दूमा आइपुगेको छ। यस दिन समग्र नेप्से सूचक ३.४३ अंकले घटेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको थियो। भारी गिरावट आएको बजारमा सेयर कारोबार रकम भने […]