काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज पुँजी बजार मापन परिसूचक नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको छ। गतसाताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३२.९६ प्रतिशतले बढेर २९३१.२६ विन्दूमा पुगेको थियो। बिहीबारको भन्दा आज कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत बिहीबार पाँच अर्ब ७७ […]
काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) पनि सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको सुरुवाती दुई दिन आइतबार र सोमबार बढेको सेयर बजार मंगलबारदेखि भने आरोलो लागेको थियो। बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ। मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा झरेको थियो। अघिल्लो दिनको तुलनामा यस दिन […]
काठमाडौं- साताको दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा आज भने केही करेक्सन देखिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने परिसूचक (नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा ओर्लिएको छ। आइतबार र सोमबार नेप्से क्रमशः ६९ र २०.६९ अंकले बढेर २९४७.४३ बिन्दूमा पुगेको थियो। आज क वर्गका कम्पनीहरुको कारोबार […]
काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ। आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको हो। सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। बजार आज ६९ अंकको भारी बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २९२६.७४ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ को विन्दूमा पुगेको छ। कारोबार रकम झन्डै पौने १० अर्ब रुपैयाँको हाराहारीमा भएको […]
काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज ९बिहीबार० सेयर बजार बढेको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दूमा पुग्यो। बुधबार घटेको सेयर बजार अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हो। बुधबार सेयर बजार ३०.५१ अंकले घटेको थियो। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बिहीबार ८.९४ अंकले बढेर ५३०.८३ […]
काठमाडौं- लगातार उकालो लाग्दै आएको सेयरबजारमा आज ब्रेक लागेको छ। साताको चौथो कारोबार दिन (बुधबार)मा पुँजीबजार मापक परिसूचक (नेप्से) ३०.५१ अंकले घटेको हो। यससँगै नेप्से २८०३.६२ बिन्दूमा ओर्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज कूल आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका एक करोड ६१ […]
काठमाण्डौ । सेयर बजार उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज बजार ४९.१९ अंकले लागेको छ। योसँगै नेप्से परिसूचक २८३४.१३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दस्मा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। पुँजीबजार सुधार संघका […]
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक बृद्धि भएको छ। आज सेयर बजार मापक परिसूक (नेप्से) ७३.०१ अंकले बढेर २७६५.७४ बिन्दूमा उक्लिएको छ। गत साताको अन्तिम कारोबार दिन पनि नेप्से ४३.२९ ले बढेर २६९२.४७ विन्दूमा पुगेको थियो। आज समग्रमा नेप्से २।७१ प्रतिशतले बढेको छ। यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक […]
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज ४३.२९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६९२.४७ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ९.१६ अंकले बढेर ५०६.१६ को विन्दूमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। […]