काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। आइतबारबाट उच्च अंकले बढ्न थालेको सेयर बजार आज पनि त्यसले निरन्तरता भएको हो। मंगलबार (आज) पुँजीबजार मापन गर्ने परिसूचक ९नेप्से० ६०.०१ अंकले बढेर २६७९.९५ विन्दूमा उक्लिएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३०.०३ अंकले बढेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार […]
काठमाडौँ — सेयर बजारको परिसूचक नेप्सेले २६ सय अंक नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अंकले उकालो लागेसँगै २६१६ अंकमा पुगेको हो । यसअघि आइतबार ६० अंकले बढेको थियो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा भारी करेक्सन आएको छ। बजार आज ६९.७७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२१.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दूमा ओर्लेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। शाइन […]
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेप्सेलाई पनि बीमा उपसूचकले उचालेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४३ अंकको विन्दुमा बन्द भएको छ । जीवन बीमा उपसूचक ९.७८ प्रतिशत र निर्जीवन बिमा उपसूचकमा […]
काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ। बजार आज ९२.१६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०७.७० को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ को विन्दूमा उक्लिएको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। सक्रिय लगानीकर्ता प्रकाश रजौरे आजको बढाइले बजार […]
काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १७.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३५८.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बजार जानकार गोविन्दप्रसाद घिमिरेले तरलताकै […]
काठमाडौ, सेयरबजारमा लगातार दोस्रो दिन पहिरो गएको छ। आज नेप्से ७९.२३ अंकले घटेको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १२.४७ अंकले घटेको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयरबजारलाई साम्राज्यवादकै अर्को रुप भन्दै सीमित पुँजीपतिको आम्दानी गर्ने थलो भनी टिप्पणी गरेका थिए। त्यसपछि आइतबार खुलेको सेयरबजार ८८ अंकले घटेको […]
काठमाडौं– पछिल्लो केही हप्ताबाट सेयर बजार निरन्तर ओरालो लागेको छ। गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साता कारोबारको पहिलो दिन पनि ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार पुँजी बजार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दूमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार मापक परिसूचक नेप्से ५.८४ […]
काठमाण्डौ । सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ। बजार आज ३७.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०८.९० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ को विन्दुमा झरेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। शाइन रेसुंगा डेभलमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट […]
काठमाडौं, गत साताबाट लगातार ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार (आज) पुँजी बजार मापन परिसूचक नेप्से ३२.२२ अंकले बढेर २५४६.०९ विन्दूमा उक्लिएको छ। आइतबार नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दूमा ओर्लिएको थियो। आज कारोबार खुलेको केही समयसम्म उच्च अंकले घटेर २४४० विन्दूमा छोएको सेयर बजार फेरि बाउन्स ब्याक […]