सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि तीन जिल्लामा विद्युत आपूर्ति सहज
Published: Leave a Comment on सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि तीन जिल्लामा विद्युत आपूर्ति सहज.
by .सोलुखुम्बू, सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ। नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११: ३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै […]