Sajhamanch Archive

अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि

Published: in अर्थतन्त्र, by . Leave a Comment on अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि.

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो। निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको मन्त्रालयका प्रवक्ता ढुुन्डीप्रसाद निरौलाले जानकारी दिए। मन्त्रालयले आयोगका लागि ८ […]

स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट.

काटमाडौ, राजनीतिक वृत्तमा यो चर्चा र छलफलका साथै आशंका भइरहँदा महोत्तरीको भँगाहा नगरपालिकाका मेयर संजिवकुमार साह सर्वोच्च आएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उनको जिकीर छ। सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा मात्र रहेको तर, दर्ता […]