पहिरो हटाएपछि स्याफ्रुबेँसी–रसुवागढी खण्डमा चल्न थाले सवारी साधन
Published: Leave a Comment on पहिरो हटाएपछि स्याफ्रुबेँसी–रसुवागढी खण्डमा चल्न थाले सवारी साधन.
by .रसुवा – सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला […]