Sajhamanch Archive

एकमहिने स्वस्थानी व्रत समापन आज

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on एकमहिने स्वस्थानी व्रत समापन आज.

काठमाडौँ, पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र […]

आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने.

काठमाडौं– प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ। यो अवधिभर व्रतालुहरुले बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। यस अवसरमा आजैदेखि उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला […]