कोभिड संक्रमणदर बढेसँगै बढ्याे स्वास्थ्यकर्मी संक्रमित हुने संख्या
Published: Leave a Comment on कोभिड संक्रमणदर बढेसँगै बढ्याे स्वास्थ्यकर्मी संक्रमित हुने संख्या.
by .काठमाडौँ, नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ । स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका […]