दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा
Published: Leave a Comment on दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा.
by .झापा– झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका […]