Sajhamanch Archive

अख्तियारद्वारा हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on अख्तियारद्वारा हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर.

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत महिला विभागका प्रमुख समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई […]