Sajhamanch Archive

हवाई भाडा बढ्यो, सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी ४४५ रुपैयाँ, कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हवाई भाडा बढ्यो, सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी ४४५ रुपैयाँ, कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ बढ्यो.

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ। सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ। आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ भाडा बढेको […]