हाइड्रोपावरको पाइप परीक्षणका क्रममा पड्किँदा दुई ईन्जिनियरको मृत्यु
Published: Leave a Comment on हाइड्रोपावरको पाइप परीक्षणका क्रममा पड्किँदा दुई ईन्जिनियरको मृत्यु.
by .सोलुखुम्बु, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकबा छन् । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पतालमा पुर्याउँदा मृत्यु भएको […]