कविता: वसन्त कहिल्यै अलग भएर आउँदैन
Published: Leave a Comment on कविता: वसन्त कहिल्यै अलग भएर आउँदैन.
by .वसन्त कहिल्यै अलग भएर आउँदैन ग्रीष्मसित मिलेर आउँछ। झरेका फूलहरूको सम्झना बाँकी रहन्छ कोपिलाहरूसँग नयाँ कोपिलाहरू फुट्छन् आजका पातहरूको ओटमा अदृश्य भविष्य सरह। कोइली सुनाउँछिन् व्यतीत दुःखको माधुर्य प्रतीक्षाका क्षणहरूको अवधि बढेर स्वप्नसमय घट्दछ। सारा दिन गर्भ आकाशमा मखनको टुक्राजस्तो पग्लिरहन्छ चन्द्रमा। यो मलाई कसरी थाहा हुन्छ सम्झनाहरू, जून कहिल्यै अलग भएर आउँदिन रातसँगै […]