यसवर्ष हुम्लामा तेस्रो पटक हिमपात
Published: Leave a Comment on यसवर्ष हुम्लामा तेस्रो पटक हिमपात.
by .हुम्ला, यसवर्ष हुम्ला जिल्लामा तेस्रो पटक हिमपात भएको छ । बुधवार बेलुकाबाट आकाश खुले पनि बिहीबार बिहानबाट हिमपात भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बिहानैबाट जिल्लाभर हिमपात भएको बताए । उनले बिहीबार दिउँसोसम्म आधा फिट हिउँ जमेको बताए । हिमपात भइरहेको कारण चिसो निक्कै बढेको बताउँदै उनले जनजीवन भने प्रभावित भएको जानकारी […]