Sajhamanch Archive

झर्‍यो हुम्लाको तापक्रम माइनस १२ मा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on झर्‍यो हुम्लाको तापक्रम माइनस १२ मा.

सिमिकोट- लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ। शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन्। हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो […]