हुवासिन सिमेन्टले सुरु गर्यो परीक्षण उत्पादन
Published: Leave a Comment on हुवासिन सिमेन्टले सुरु गर्यो परीक्षण उत्पादन.
by .धादिङ, यहाँ निर्माण भएको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको छ । चिनियाँ कम्पनी हुवासिन सिमेन्ट कम्पनीले आफ्नो उत्पादन गरेको ११५ वर्ष मनाइरहेको समयमा नेपालमा सोही ब्रान्डको सिमेन्ट उत्पादन सुरु गरेको हो । धादिङ जिल्लाको बेनीघाट […]