होटेल याक एन्ड यती बन्द गर्न सरकारको निर्देशन, पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत पनि रद्द
Published: (Updated: ) Leave a Comment on होटेल याक एन्ड यती बन्द गर्न सरकारको निर्देशन, पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत पनि रद्द.
by .काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक एन्ड यतीलाई होटेल तथा क्यासिनो सञ्चालन नगर्न […]