Sajhamanch Archive

आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै.

जनकपुर, नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरुमा मनाउने प्रचलन छ। पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार […]

आज हिमाली तथा पहाडी जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज हिमाली तथा पहाडी जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै.

काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य […]