Sajhamanch Archive

४ लाख र ३० बुक तास सहित ललितपुरबाट समातिए २५ जुवाडे

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on ४ लाख र ३० बुक तास सहित ललितपुरबाट समातिए २५ जुवाडे.

काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरले जुवातास खेलेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लब घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र तीस बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ का ५२ वर्षीय […]