गीतले माओवादी युद्धलाई गलत रुपमा नअर्थ्याएकाे,गायक प्रकाश सपुतको भनाइ
Published: (Updated: ) Leave a Comment on गीतले माओवादी युद्धलाई गलत रुपमा नअर्थ्याएकाे,गायक प्रकाश सपुतको भनाइ.
by .काठमाण्डौ – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर‘ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएको बरु परिवर्तनको जस दिइएको स्पष्ट पारेका छन। फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताए। उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको र […]