सहकारीले खुवाएको तिजको दर खाँदा ३ सय बिरामी
Published:
by .स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बिहान तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी ३ सय जना भन्दा दर खुवाएको थियो ।
विषाक्त खानाका कारण बिरामी भएका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट बिरामी भएका मध्ये बालबालिका धेरै सिकिस्त छन् ।
Comments