Sajhamanch Archive

कति पुग्यो सुनचाँदी मूल्य ?

Published: in अर्थतन्त्र by .

साताको अन्तिम दिन पनि यही मूल्यमा कारोबार भएको सुन आइतबार पनि स्थीर भएको हो ।

यस्तै तेजाबी सुन ५७ हजार ५०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ। चाँदीको मूलयमा पनि साताको अन्तिम दिनजस्तै स्थिर मूल्यमा कारोबार भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *