शिवसताक्षीका एक युवाको करेन्ट लागेर मृत्यु
Published: (Updated: )
by .
दूधे। । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आइतबार उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments