Sajhamanch Archive

सवारी चालकहरूको आन्दोलन फिर्ता

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । स्वतन्त्र सवारी चालकहरुले एक हप्तादेखि गरेको आन्दोलन फिर्ता लिएका छन्। आफ्ना मागहरु सम्बोधन गर्न सरकार तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो।

आन्दोलनका कारण ५ नम्बर प्रदेशमा विगत पाँच दिनदेखि सवारीसधान चल्न सकेका छैनन् भने काठमाडौंमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ। उनीहरुले विभिन्न मागहरु राख्नै आन्दोलनको घोषणा गरेका थिए।

गृह सचिव प्रेम राई र प्रधानमन्त्री कार्यालयका सचिव केदार अधिकारीसँग भएको वार्तापछि आन्दोलन कार्यक्रम फिर्ता लिने सहमती जुटेको आन्दोलनका संयोजक बसन्त शर्माले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *