Sajhamanch Archive

मानिसले दैनिक बिर्सने १० कुरा

Published: in विविधा by .

 व्यस्त जीवनशैलीले मानिसहरुका मानसिक स्वास्थमा असर पुर्याई दैनिक जीवनमा धेरै कुराहरु बिर्साउन एक नयाँ अध्ययनले बताएको छ ।

अभेरी अफिस र कन्जुमर प्रडक्टले २,००० मानिसमा गरेको अध्ययनले धेरै काम गर्न खोज्दा धेरै कुराहरु बिर्सने जनाएको छ । धेरै मानिसहरुले एक दिनमा हुने समय सबै कार्य गर्नका लागि पर्याप्त नहुने बताएका छन् । धेरैजसो मानिसहरुले दैनिक यी कामहरु गर्न छुटाउने गर्दछन् ।

– कल ब्याक गर्न

– इमेलको रिप्लाई दिन

– मानिसहरुको नाम

– बर्थडे कार्ड पठाउन

– फोन चार्ज गर्न

– पासवर्ड

– फ्रिजमा राखेको मासु निकाल्न

– बोटबिरुवामा पानी हाल्न

– प्रिन्टरबाट सामान निकाल्न

– फोहोर बाहिर निकाल्न

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *