चोरी गरी भाग्ने क्रममा ईनारमा खसेर मृत्यु
Published:
by .
धनुषा। चोरी गरी भाग्ने क्रममा ईनारमा खस्दा हाल नाम, थर, वतन खुल्न नसकेका पुरुषको मृत्यु भएको छ ।
गणेशमानचारनाथ नगरपालिका–४ बस्ने लोटन राईनको घरमा चोरी गर्ने मनसायले घरको झ्यालमा पसेका उनलाई घरको मानिसले थाहा पाएपछि भाग्ने क्रममा सोही घरमा रहेको ईनारमा परेर ती व्यक्तिको मृत्यु भएको थियो ।
Comments