Sajhamanch Archive

विराट ज्योतिमा बाल क्लब गठन

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । बिर्तामोड नगरपालिका ३ स्थित बिराट ज्योती बोडिङ स्कुलमा २५ सदस्यीय बालक्लब गठन गरिएको छ।

गठित बिराटज्योती क्लबको अध्यक्षमा आर्या नेपाल,उपाध्यक्ष रेनुका चिमरिया, सचिव पारस मगर, सह सचिब प्रतीक ढकाल र कोषाध्यक्षमा मार्सी ओली चयन भएका छन।

प्रधानाध्यापक तारा प्रसाईको संयोजकत्वमा दुई सदस्य सल्लाहकार समिती समेत गठन गरिएको छ । जस्को सदस्यमा कमल भेटवाल रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *