Sajhamanch Archive

विद्युत ट्रान्सफर्मरले किच्दा चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । घर नजिकैको विद्युत पोल ढल्दा ट्रान्सफर्मरले किच्दा मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।

गम्भिर घाइते उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलाकार बोगटी टिकाथली स्थित घर नजिकैको रुख काट्ने क्रममा ट्रान्सफर्मर जोडीएको पोल ढलेको थियो । गम्भिर घाइते बोगटीलाई तत्काल अस्पताल पुराउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *