Sajhamanch Archive

नेविसंघका कारण शीर्ष नेतामा भाँडभैलो

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरुले आफुखुसी ३२ बर्षे उमेर हद कायम गरेपछि अझ बढेको हो ।

मातृपार्टीमा जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुले संस्थापन पक्ष पराजित हुने पक्का भए पछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवाका नेताहरु लागेको आरोप लगाएका छन् ।

नेपाल समाचार पत्रबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *