Sajhamanch Archive

नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ ।

दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन ।

नेपाल समाचार पत्रबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *