Sajhamanch Archive

जिप दुर्घटनामा २ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गुल्मी । बाग्लुङबाट गुल्मीको शान्तिपुर आउँदै गरेको जिप गरगरेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

लु १ ज २१८१ नम्बर को जिप दुर्घटना हुँदा गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वखर्कका ३२ वर्षीय भरत गुरु¬ङ र ३५ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक दिपक बस्नेतले जानकारी दिए।

दुर्घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको बस्नेतले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *