Sajhamanch Archive

रेल दुर्घटनामा १७ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

ताइवान । ताइवानको यीलानमा यात्रुवाहक रेल लिकबाट उछिट्टिंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२६ जना घाईते भएका छन् । इवानको मुख्य समाचार एजेन्सीले अझै ३० जना यात्रु रेलभित्र च्यापिएको जनाएको छ ।

३१० जना यात्रु सवार दू्रत गतिको उक्त रेल ताइपेईबाट पूर्वी तटीय शहर ताइटुङ जाँदै थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *