Sajhamanch Archive

सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।

सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको  छ ।

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो ।

तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् ।

अन्नपूर्ण पोष्टबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *